१. “My account” मा जानुहोस् र Personal Info मा क्लिक गर्नुहोस्।

२.“Email”को छेउमा रहेको “Add” बटनमा क्लिक गरेर ईमेल ठेगाना हाल्नुहोस्।

३.“Send verification code” मा क्लिक गरेर OTP कोड प्राप्त गर्नुहोस् र ईमेल पुष्टि गर्नुहोस्।

४. ईमेलमार्फत प्राप्त हुने ४-अंकको कोड हाल्नुहोस्।
